पोखरा-छेन्दु व्यवसायिक उडान आजबाट शुरु हुँदै,गण्डकी प्रदेशकै पर्यटन चलायमान हुने विश्वास
गण्डकी।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज चीनको सिचुवान प्रान्तको छेन्दुमा पहिलो व्यवसायिक ‘चाटर्ड’ उडान हुने भएको छ । लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट सञ्चालनमा आएको पोखरा अन्तरराष्ट्रिय विमानस्...