सम्पूर्ण भिडियो

वैदेशिक रोजगार बोर्डका निर्देशक टीकाराम ढकालको गीत 'छोरो गयो परदेश' सार्वजनिक(भिडियो सहित)

काठमाडौँ । गीतकार टिकाराम ढकालको गीत “छोरो गयो परदेश।।” को म्युजिक भिडियो सार्वजनिक भएको छ। डिजराज पौडेलको स्वर तथा संगीत रहेको उक्त गीतको म्युजिक भिडियो काठमाडौंमा आज एक कार्यक्रमका बीच वरिष्ठ हास्य कलाकार एवं उक्त गीतमा प्रमुख भुमिकामा अभिनय गरेका...

बाणिज्य पोष्ट