२०८१ चैत १९ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा निर्धारित भएको छ।
युरोपियन युरो एकको खरिदर १४७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४८ रुपैयाँ २८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७६ रुपैयाँ ६३ पैसा ,स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६० पैसा अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ३० पैसा र बिक्रीदर ८५ रुपैयाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ०८ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुैपयाँ ६८ पैसा र बिक्रीदर १०२ रुपैयाँ १३ पैसा निर्धारण गरिएको छ।
त्यस्तै,जापानी येन १० को खरिदर नौ रुपैयाँ १४ पैसा र बिक्रीदर नौ रुपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैया ८१ पैसा र बिक्रीदर १८ रुपैया९० पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैया ४४ पैसा र बिक्रीदर ३७ रुपैया६० पैसा,थाई भाट एकको खरिददर चार रुपैया ०२ पैसा र बिक्रीदर चार रुपैया०४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैया १५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैया ७५ पैसा र बिक्रीदर ३० रुपैयाँ ८९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैया २९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैया ६१ पैसा र बिक्रीदर १३ रुपैया ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैया७९ पैसा र बिक्रीदर १९ रुपैया ८७ पैसा तोकिएको छ।
यस्तै,हङ्कङ डलर एकको खरिदर १७ रुपैया ५४ पैसा र बिक्रीदर १७ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रुपैया ६९ पैसा र बिक्रीदर ४४४ रुपैया ६४ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैया ९९ पैसा र बिक्रीदर ३६३ रुपैया ५८ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुयैयाँ ४६ पैसा कायम भएको छ।
प्रतिक्रिया