सुनको भाउले क्रमशः नयाँ उचाई बनाउँदै, किन बढिरहेको छ ?
काठमाडौं । यो साता सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेर साताको अन्तिममा फेरि ओरालो लागेको छ । मध्येपूर्वमा चलेको द्वन्द्व, अमेरिकी अर्थतन्त्रमा देखिएको सुधार र सेयर बजारको वृद्धिले गर्दा सुन बजारमा पनि प्रभाव परेको विश्लेषकहरुको भनाई छ । यस साताको चौथ...