सर्लाहीको बरहथवा तनावग्रस्त, पुनः कर्फ्यु आदेश जारी
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका तनावग्रस्त बनेको छ । आज पुनः बरहथवा बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ । बरहथवा नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको विषयलाई लिएर शुक्रवार प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा प्रहरीको गोली लागेर...