वाणिज्य पोस्ट

Creator’s Posts

  • सभामुखलाई किन भेट्न गइरहेका छन् रवि लामिछाने ?

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै छन् ।लामिछानेले रास्वपाका सांसदहरु सहित आज बिहान १० बजे सिंहदरबारमा सभामुखलाई भेट्न लागेको प्रवक्ता मनिष झाले जनाकारी दिएका हुन् । उनीविर...

    २०८१ चैत २९ गते
  • शेयर बजारमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

    काठमाडौँ। यस साताको पहिलो कारोबार दिन पनि नेप्सेले गिरावटलाई नै निरन्तरता दिएको छ । आज नेप्से परिसूचक ११.४९ विन्दुले घटेर २६८८.३१ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.४२ प्रतिशतले घटेको हो । यस दिन नेप्सेका च...

    २०८१ चैत २९ गते
  • प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणमा आज जाँदै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो थाइल्याण्डको औपचारिक भ्रमण जाँदैछन्। मंगलबार प्रधानमन्त्री ओली थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा)को मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणमा जान लागेका हुन्।...

    २०८१ चैत २९ गते
  • सर्लाहीको बरहथवा तनावग्रस्त, पुनः कर्फ्यु आदेश जारी

    सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका तनावग्रस्त बनेको छ । आज  पुनः बरहथवा बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ । बरहथवा नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको विषयलाई लिएर शुक्रवार प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा प्रहरीको गोली लागेर...

    २०८१ चैत २९ गते
  • सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ।  स्थानीय बजारमा सुनको मूल्य सामान्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो भने चाँदीको मूल्य तोलामा २५ रुपैयाँको गिरावट भएको छ । आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी...

    २०८१ चैत २९ गते
  • नबिलको कामु सिईओको जिम्मेवारी पाए ज्ञवालीले

    काठमाडौ । नबिल बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त भएका छन् । उनी वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (वरिष्ठ डेपुटी सीइओ) रहेका थिए । बैंक सञ्चालक समितिको बैठकले उनलाई कामु सीइओमा नियुक्त गरेको हो । नेपाल राष्ट्र बैंक...

    २०८१ चैत २९ गते