वाणिज्य पोस्ट

Creator’s Posts

  • उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघि महासङ्घका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकामा विधान संशोधन गरेर त्यस्तो व्यवस्था गरिएको हो । महासङ्घ कार्यसमितिको आजको बैठकबाट सर्वसम्...

    २०८१ चैत २९ गते
  • माईपेमा उपहारै उपहार” अफर सार्वजनिक

    काठमाडौं । डिजिटल वालेट माईपेले नेपालीहरुको महान पर्व वडादशैं, तिहार र छठलाई मध्यनजर गर्दै “माईपे मेला ः चाडवाडको बहार, माईपेमा उपहारै उपहार” अफर सार्वजनिक गरेको छ । युवाहरूलाई डिजिटल कारोबारप्रति आकर्षित गर्न माईपेले यसपटक चाडपर्वलाई लक्षित गरी व...

    २०८१ चैत २९ गते
  • समस्यामा पर्यो कर्णाली डेभलपमेन्ट बैंक, राष्ट्र बैंकले रोक्यो निक्षेप संकलन र कर्जा प्रवाह गर्न ?

    काठमाडौ । कर्णाली डेभलपमेन्ट बैंकलाई नेपाल राष्ट्र बैंकले निक्षेप संकलन र कर्जा प्रवाह गर्न रोकेको छ । कर्णाली डेभलपमेन्ट बैंकको वित्तिय अवस्थामा समस्या देखिएको भन्दै केन्द्रिय बैंक्ले थप निक्षेप संकलन र कर्जा प्रवाहमा रोक लगाएको हो । गत साउन ६ देखि...

    २०८१ चैत २९ गते
  • बोटलर्स नेपाल बालाजुलाई नेप्सेले सोध्यो स्पष्टीकरण,सेयर कारोबार रोक्का

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ले बोटलर्स नेपाल ९बालाजु० लाई स्पष्टीकरण सोधेको छ । धितोपत्रको बजार मूल्यमा प्रभाव पार्ने गरी कम्पनीको सञ्चालक समितिबाट भएको निर्णय करिब एक महिनासम्म नेप्सेलाई जानकारी नगराएका कारण स्पष्टीकरण सोधिएको जनाएको...

    २०८१ चैत २९ गते
  • सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं । मंगलबार सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ९ सय रुपैयाँले घटेर तोलामा एक लाख ५९ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलामा एक लाख ६० हजार १ सयमा कारोबार भएको थियो। त्यस्तै...

    २०८१ चैत २९ गते
  • अर्थमन्त्रालय सचिव हेरफेर : मधुकुमार ममरासिनी 'आउट' रामप्रसाद घिमिरे 'ईन'

    काठमाडौं । रामप्रसाद घिमिरे अर्थसचिव बनेका छन् । मधुकुमार मरासिनीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गर्दै सोमबारको मन्त्रिपरिषदको वैठकले घिमिरेलाई अर्थ सचिव बनाएको हो । अर्थकै अर्को सचिव पद राजस्वमा दिनेश घिमिरे आएका छन् । घिमिरे यसअघि उद्योग, वा...

    २०८१ चैत २९ गते
  • दशैंमा नोट सहटी २५ अर्बले घट्यो, राष्ट्र बैंकको डेढ अर्ब जोगियो

    काठमाडौं । यस वर्षको दशैंमा नोट सटही करिब २५ अर्ब रुपियाँ कम भएको छ । अघिल्लो वर्षको दशैंमा २९ अर्ब रुपियाँको नोट सहटी भएकोमा यस वर्ष जम्मा ४ अर्बमा सीमित भएको छ । नोटको मौज्दात रहेको भन्दै नेपाल राष्ट्र बैंकले यस वर्ष नोट सटही नगरी सुकिला नोट साट्ने...

    २०८१ चैत २९ गते
  • फास्ट ट्रयाकमा आयोजनाहरुको तयारी गरिने

    काठमाडौं । विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिव ७२ अर्ब रुपैयाँ बराबरका पाँचवटा आयोजनाको तयारी फास्ट ट्रयाकमा गरिने भएको छ । अर्थ मन्त्रालयमा बसेको बैठकले पूर्व पश्चिम राजमार्गको बागमती/पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा सम्भार,...

    २०८१ चैत २९ गते
  • कुमारी बैंकको डीसीईओमा सुधीरनाथ पाण्डे नियुक्त

    काठमाडौँ । कुमारी बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा सुधीरनाथ पाण्डे नियुक्त भएका छन् । कुमारी बैंकको सञ्चालक समितिको बैठकले उनलाई डीसीइओमा नियुक्त गरेको हो । बैंकका डीसीईओ रामचन्द्र खनाल प्रमुख कार्यकारी अधिकृत भएसँगै खाली पद...

    २०८१ चैत २९ गते