वाणिज्य पोस्ट

Creator’s Posts

  • मंगलबार बढेको नेप्से बुधबार पुनः घट्यो, कारोबार रकम भने बढ्यो

    काठमाडौँ । बुधबार शेयर बजार झिनो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ०.२१ अंकले घटेर १९६०.६० अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.०१  प्रतिशतले घट्न पुगेको हो । आज नेप्सेमा १३ उपसमूहमध्य चार उपसमूहको परि...

    २०८१ चैत २९ गते
  • अर्थमन्त्रालय सचिव हेरफेर : मधुकुमार ममरासिनी 'आउट' रामप्रसाद घिमिरे 'ईन'

    काठमाडौं । रामप्रसाद घिमिरे अर्थसचिव बनेका छन् । मधुकुमार मरासिनीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गर्दै सोमबारको मन्त्रिपरिषदको वैठकले घिमिरेलाई अर्थ सचिव बनाएको हो । अर्थकै अर्को सचिव पद राजस्वमा दिनेश घिमिरे आएका छन् । घिमिरे यसअघि उद्योग, वा...

    २०८१ चैत २९ गते
  • भगवति हाइड्रोपावरको लाभांश सहितको साधारणसभा आह्वान

    काठमाडौं। भगवति हाइड्रोपावर  कम्पनीले नगद लाभांश घोषणा गरेको छ। भगवति हाइड्रोपावर  कम्पनीले मङ्सिर २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा  गरेको हो । कर प्रयोजनसहित हाल कायम चुक्ता पूँजीको १०.५२६...

    २०८१ चैत २९ गते
  • कुमारी बैंकको डीसीईओमा सुधीरनाथ पाण्डे नियुक्त

    काठमाडौँ । कुमारी बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा सुधीरनाथ पाण्डे नियुक्त भएका छन् । कुमारी बैंकको सञ्चालक समितिको बैठकले उनलाई डीसीइओमा नियुक्त गरेको हो । बैंकका डीसीईओ रामचन्द्र खनाल प्रमुख कार्यकारी अधिकृत भएसँगै खाली पद...

    २०८१ चैत २९ गते
  • ४० प्रतिशत निर्यात कर बढाइदिँदा,भारतीय प्याज नेपालमा महँगिने

    भारत सरकारले प्याजमा तत्काल लागू हुने गरी ४० प्रतिशत निर्यात कर लगाएको छ । भारतको आन्तरिक बजारमा बढ्दो प्याजको मूल्यलाई नियन्त्रणमा राख्नका लागि अर्थ मन्त्रालयले यस्तो निर्णय गरेको हो । शनिवार सूचना जारी गर्दै भारतको अर्थ मन्त्रालयले उक्त कर तत्काल...

    २०८१ चैत २९ गते