रवि लामिछाने बचाउमा प्रधानमन्त्री, भने- सहकारी ठगीमा गृहमन्त्रीको संलग्नता देखिएन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा कैफियत गरेको देखिए उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्नबाट कसैले रोक्न नसक्ने बताएका छन्। प्रतिनिधिसभा सांसदहरुले उठाएका प्रश्नको मंगलबारको बैठकमा जवाफ दिँदै उनले...