पूर्व अर्थसचिवले अर्थमन्त्रीलाई भने, अर्थतन्त्र सुधार्न बोल्ड कदम चाल्नुस्
काठमाडौँ । अर्थ मन्त्रालयले पूर्व अर्थ सचिवहरूसँग अर्थतन्त्र सुधारबारे छलफल गरेको छ । पूर्व अर्थ सचिवहरूले अर्थतन्त्रमा थप सुधारका लागि बोल्ड कदम चाल्न सुझाव दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पूर्व अर्थ सचिवहरूले प्रतिफल नदिने आयोजनाह...