बैंकहरुले राष्ट्र बैंकमा पैसा राख्न कम गरेका हुन् ?
काठमाडौ । बैंकहरुले राष्ट्र बैंकले बोलकबोलका लागि माग गरेभन्दा कम रकम राख्न थालेको देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकले माग भन्दा कम रकम बैंकहरुले राष्ट्र बैंकमा राख्न थालेको देखाएको हो । मंसिर ९ गते केन्द्रिय बैंकले ५० अर्ब रुपैयाँ बोलकबोलका ल...