वाणिज्य पोस्ट

Creator’s Posts

  • अब अवकास कोषमा जम्मा गरेको ५ लाख रुपैयाँसम्मको आयकर तिर्नु नपर्ने

    काठमाडौं । अवकास कोषमा जम्मा गरेको ५ लाख रुपैयाँसम्मको आयकर तिर्नु नपर्ने भएको छ । सरकारले आयकर नियमावलीलाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । संशोधित व्यवस्थाअनुसार तलबी कर्मचारीले अवकास कोषमा जम्मा गरेको वार्षिक ५ लाख रुपैयाँसम्म करयोग्य आयबाट...

    २०८१ चैत २९ गते
  • विद्यमान संस्थापकले मात्र खरीद गर्न पाउने गरी तीन कम्पनीले विक्रीमा ल्याए संस्थापक शेयर

    काठमाडौं । शुक्रवार तीन कम्पनीहरूले संस्थापक शेयर विक्रीमा ल्याएका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले १ लाख ५८ हजार ६६४ कित्ता , प्रोग्रेसिभ फाइनान्स लिमिटेडले १ लाख २२ हजार ५३६ कित्ता र विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले ६४ हजार ३०८ क...

    २०८१ चैत २९ गते
  • आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदरअनुसार सोमबारको तुलनामा अमेरिकी डलर, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, था...

    २०८१ चैत २९ गते
  • एक प्रतिशत भन्दा बढी सेयर भएका साधारण सेयरधनीले पनि बैंकबाट ऋण लिन नपाउँने

     काठमाडौ । कुनै पनि बैंक तथा वित्तिय संस्थाबाट एक प्रतिशत भन्दा बढी ऋण लिएका सर्वसाधारण सेयर धनीले उक्त बैंकबाट ऋण लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै सो व्यवस्था गरेको हो । यसअघि बैंकको संस्थापक सेयरधनी, सञ्चालक, कार...

    २०८१ चैत २९ गते
  • पाँच किलो सुनसहित तीन जना विमानस्थलबाट पक्राउ

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर शारजाहबाट काठमाडौँ आएका एक जना चिनियाँ र दुई जना म्यान्माका नागरिकलाई मङ्गलबार साँझ पक्राउ गरिएको सशस्त्र प्रहरी बल...

    २०८१ चैत २९ गते
  • चिलिमे जलविद्युतका सेयरधनीले पाउने भए लाभांश, कति दिदैछ ?

    काठमाडौ । चिलिमे जलविद्युत कम्पनीले यसपटक आफ्ना सेयर धनीलाई गत अघिल्लो वर्षको भन्दा कम लाभांश दिने भएको छ । कम्पनीले सेयरधनीलाई १२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जबकी यस कम्पनीले अघिल्लो वर्ष १५ प्रतिशत लाभांश दिएको थियो । कम्पनीको सोमबार बसेको...

    २०८१ चैत २९ गते
  • शेयर बजारमा ठूलो अंकको वृद्धि, नेप्से परिसूचक २६ सय विन्दु माथि

    काठमाडौँ। साताको दोस्रो कारोबार दिन नेप्से भारी अंकले बढेको छ। आज नेप्से परिसूचक ४९ . १२ विन्दुले बढेर २६४०.६८ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः १.८९ प्रतिशतले बढेको हो । यस दिन नेप्सेका १३ उपसमूहमध्य १३ वटै...

    २०८१ चैत २९ गते
  • शेयरबजारमा दश अंकको गिरावट, कारोबार रकम पनि घट्यो

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज परिसूचक १० दशमलव ६१ अङ्कले घटेर आज दुई हजार छ सय ३३ दशमलव ३२ को बिन्दुमा कायम भएको छ । विभिन्न तीन सय १२ कम्पनीका एक करोड ७२ लाख ५३ हजार पाँच सय ७६ कित्ता शेयर ८७ हजार पाँच सय ६४ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ९२ क...

    २०८१ चैत २९ गते
  • मौद्रिक नीतिले खस्किएको मनोबल बढाउने छ -सिबिफिन

    काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल सिबिफिनले नेपाल राष्ट्र बैंकले आ.व. २०८१/८२ को लागि जारी गरेको मौद्रिक नीति वर्तमान समयको माग बमोजिम सन्तुलित रहेको जनाएको छ । सिबिफिनले प्रेस विज्ञप्ति जारी गर्दै समग्र निजी क्षेत्रमा खस्केको मनोबल र ग...

    २०८१ चैत २९ गते