गौतम बुद्ध विमानस्थलमा यात्रु आवागमन बढ्न थाल्यो, जजिरा एअरवेजको सबैभन्दा बढी उडान
काठमाडौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट फेब्रुअरी महिनामा कुल १सय १५ वटा उडान भएका छन् । विमानस्थलबाट भएका उडान अवतरणबाट ६हजार ७ सय ७९ जनाले सेवा लिएका छन् । विमानस्थलबाट फ्लाई दुबईको जहाजबाट २हजार ४सय ३ जनाले, जजिरा एअरवेजको जहाज भएर ३ हज...