उर्जामन्त्रीलाई झट्का दिने सर्वोच्चको आदेश, कुलमानलाई खुल्यो व्यापारीसँग बक्यौता उठाउने बाटो
काठमाडौँ । सर्बोच्च अदालतको आइतबारको अन्तरिम आदेशले विद्युत प्राधिकरणलाई व्यापारीहरुसँग डेडिकेटेड ट्रंक लाइन तथा टीओडी मिटरको बक्यौता असुल्ने बाटो खोलिदिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उर्जा मन्त्री...