वाणिज्य पोस्ट

Creator’s Posts

  • भूमि बचाउन लडिरहेका सुस्तावासी नागरिकताबाट वञ्चित

    नवलपुर, माघ १५ गते । नेपाली भूमि बचाउन वर्षौंदेखि लडिरहेका अधिकांश सुस्तावासी नेपाली नागरिकताबाट वञ्चित छन् । सुस्तामा हाल २६५ घरधुरीका तीन हजार १३३ जनसङ्ख्या रहेकामा झन्डै एक तिहाइले मात्र नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालय, पश्चिम नवलपरा...

    २०८१ चैत २९ गते
  • शैक्षिक ‘कार्यतालिका’ प्रभावकारी तवरले कार्यान्वयन हुनुपर्छ : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक ‘कार्यतालिका’ लाई प्रभावकारी तवरले कार्यान्वयन गर्न दिर्नेशन दिएका छन् । चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वार्षिक शैक्षिक कार्यतालिका तयारी र का...

    २०८१ चैत २९ गते
  • नेप्से परिसूचक ६.२४ अंकले घट्यो

    काठमाडौँ । मंगलबार शेयर बजारमा एकल अंकलको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ६.२४ अंकले घटेर २०६७.२९ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.३० प्रतिशतले घट्न पुगेको हो । आज नेप्सेमा १३ उपसमूहमध्य ३ वटा उपसम...

    २०८१ चैत २९ गते
  • २८ जिल्लामा भत्ता लिन अनिवार्य गरियो राष्ट्रिय परिचयपत्र , कुन कुन जिल्ला पर्यो ?

    काठमाडौँ  । सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ। यही जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार त्यसरी परिचयपत्र अनिवार्य भएपछि अहिले जिल्ला प्रशासन कार्यालयमा भीड बढेको छ। राष्ट्रिय परिचयपत्र तथ...

    २०८१ चैत २९ गते
  • पेट्रोलियम पदार्थबाट चालिस अर्ब सडक मर्मत शुल्क

    काठमाडौँ । आठ वर्षको अवधिमा पेट्रोलियम पदार्थबाट सडक मर्मत शुल्कबापत ४० अर्ब रुपियाँ सङ्कलन भएको छ । नेपाल आयल निगमले आर्थिक वर्ष २०७२/७३ देखि आव २०७९/८० सम्म ४० अर्ब २८ करोड रुपियाँ सङ्कलन गरेको हो । यस अनुसार बर्सेनि औसत पाँच अर्ब रुपियाँ शुल्क उठ्...

    २०८१ चैत २९ गते
  • अगामी वैशाखमा लगानी सम्मेलन गर्ने सरकारको तयारी

    काठमाडौं । सरकारले अगामी वैशाखमा लगानी सम्मेलन गर्ने तयारी गरेको छ । अर्थ मन्त्रालयले वैशाखमा लगानी सम्मेलन गर्ने प्रस्ताव तयार गर्दै स्वीकृतिको लागि मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको हो । सरकारले चालु आर्थिक वर्षको बजेटमा विदेशी लगानी आकर्षित गर्न...

    २०८१ चैत २९ गते
  • कामना सेवा बैंक र हातेमालो फाइनान्सबीच फाइभ इन वान सेवा सम्झौता

    काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी हातेमालो फाइनान्स सर्भिस प्रालिसँगको सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ । सम्झौतापश्चात बैंकका ग्राहकले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि-आ...

    २०८१ चैत २९ गते
  • मंगलबार बढेको नेप्से बुधबार पुनः घट्यो, कारोबार रकम भने बढ्यो

    काठमाडौँ । बुधबार शेयर बजार झिनो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ०.२१ अंकले घटेर १९६०.६० अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.०१  प्रतिशतले घट्न पुगेको हो । आज नेप्सेमा १३ उपसमूहमध्य चार उपसमूहको परि...

    २०८१ चैत २९ गते