अज्ञात समूहले करोडौंको बोधिचित्तको रुख काटे, घर वरपर सकेट बम फेला
काभ्रेपलान्चोक । काभ्रेपलान्चोक जिल्लाको रोशी गाउँपालिका–५ सिपालीस्थित नागवेलीमा गए राती अज्ञात समूहले एक व्यक्तिको बोधिचित्तको रूख काटिदिएका छन् । उक्त समूहले घरको मूल ढोकामा विस्फोटक पदार्थसमेत राखिदिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ...