वाणिज्य पोस्ट

Creator’s Posts

  • ४० प्रतिशत निर्यात कर बढाइदिँदा,भारतीय प्याज नेपालमा महँगिने

    भारत सरकारले प्याजमा तत्काल लागू हुने गरी ४० प्रतिशत निर्यात कर लगाएको छ । भारतको आन्तरिक बजारमा बढ्दो प्याजको मूल्यलाई नियन्त्रणमा राख्नका लागि अर्थ मन्त्रालयले यस्तो निर्णय गरेको हो । शनिवार सूचना जारी गर्दै भारतको अर्थ मन्त्रालयले उक्त कर तत्काल...

    २०८१ चैत २९ गते
  • समयमा विद्युत् महशुल नतिर्ने २१ हजार ग्राहकको लाइन काट्यो प्राधिकरणले

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत् महशुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटेको छ ।प्राधिकरणले विद्युत् महशुल बक्यौता असुलीलाई देशभर अभियानकै रुपमा चलाइरहेको छ । विद्युत् लाइन काटेर करिब ५० करोड रुपैयाँ असुल गरिएको छ । प्राधिकरणका कार...

    २०८१ चैत २९ गते
  • गृहले सच्यायो सञ्चारमाध्यमलाई निगरानी र कारबाही गर्न सीडीओलाई दिएको निर्देशन

    काठमाडौं। गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरूलाई आमसञ्चारमाध्यम (मिडिया) का विषय निगरानी र कारबाही गर्न दिएको निर्देशन सच्चाएको छ। न्युज पोर्टल तथा फेसबुक, एक्सलगायतका सामाजिक सञ्जाल र छापा माध्यमबाट अनर्गल र आधारहीन सन्देशहरू प्रचारप्रसार भए प...

    २०८१ चैत २९ गते
  • नयाँ वर्षको अवसरमा भक्तपुरमा महोत्सवको आयोजना

    भक्तपुर । नयाँ वर्ष २०८१ सालको अवसरमा भक्तपुरमा ‘आठौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव-२०७०/८१’ को आयोजना हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले आयोजना गर्न लागेको महोत्सव यही चैत २२ देखि आगामी वैशाख ३ गतेसम्म सञ्चालन हु...

    २०८१ चैत २९ गते
  • आज पनि सुनको मूल्यमा गिरावट, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौँ। स्थानीय बजारमा सुन मूल्य प्रतितोला रु नौ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ४५ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४४ हजार एक सय निर्धारण भएको छ । यस्तै, सोमबार...

    २०८१ चैत २९ गते
  • भगवति हाइड्रोपावरको लाभांश सहितको साधारणसभा आह्वान

    काठमाडौं। भगवति हाइड्रोपावर  कम्पनीले नगद लाभांश घोषणा गरेको छ। भगवति हाइड्रोपावर  कम्पनीले मङ्सिर २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा  गरेको हो । कर प्रयोजनसहित हाल कायम चुक्ता पूँजीको १०.५२६...

    २०८१ चैत २९ गते
  • अर्थमन्त्रीको बजेट बाचन - आगामी आर्थिक वर्षलाईं आर्थिक सुधारको वर्ष घोषणा

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षलाईं आर्थिक सुधारको वर्ष घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आर्थिक सुधारको वर्ष घोषणा गरेका हुन् । नीजि क्षेत्रमा आत्मविश्वास बढ्दै गएको र आर्थिक सुधारको स...

    २०८१ चैत २९ गते
  • राष्ट्रिय गौरवको सिक्टा सिँचाइमा ९२ प्रतिशत भौतिक प्रगति

    राँझा। जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति गरेको छ । “चालु आवमा सिक्टा सिँचाइ आयोजनालाई पुँजीगततर्फ रु ८३ करोड ९८ लाख विनियोजन भएको थियो, जेठ मसान्तसम्म रु ७६ करोड ५२ लाख २७ हजार...

    २०८१ चैत २९ गते
  • शेयर बजारमा एकल अंकको सुधार, कारोबार रकम पनि बढ्यो

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन शेयर बजारमा एकल अंकको सुधार आएको छ । यस दिन नेप्से परिसूचक ५.६३ अंकले बढेर १९६६.२३ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.२८  प्रतिशतले बढ्न पुगेको हो । आज नेप्सेमा १३ उप...

    २०८१ चैत २९ गते