किचन अपलायन्सेसका लागि विश्वप्रसिद्ध काफ ब्राण्ड नेपाली बजारमा,एकैपटक ४ स्टोर सञ्चालन
काठमाडौं । किचन अपलायन्सेसका लागि विश्वप्रसिद्ध काफ ब्राण्ड नेपाल भित्रिएको छ । भारतमा उत्कृष्ट किचन सामग्रीको अवार्ड प्राप्त गरिसकेको काफ ब्राण्डलाइ किचन क्राफ्ट क्रियशन प्रा.लि.ले नेपाल भित्र्याएको हो । कम्पनीले बुधवार आयोजित कार्यक्रममार्फत ग्र...