धनकुटामा एमाले अध्यक्ष ओली माथि मुक्का प्रहार (भिडियो सहित)
काठमाडौं। संकल्प यात्राको क्रममा धनकुटा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एक जनाले मुक्का हानेका छन् । ओलीमाथि धनकुटाकाे महालक्ष्मी नगरपालिका-५, लेगुवामा मुक्का प्रहार भएकाे हाे । लेगुवाका महेश राईले ओलीलाई भोजपुरबाट धनकुटा प्रवेश ग...